जनकपुरधाम- सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु बिरोधमा उत्रेका छन् ।...