जनकपुरधाम- जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय कम्तीमा एक महिना भित्र मात्रै सञ्चालनमा आउन सक्ने भएको छ...