महोत्तरी - महोत्तरीको पिपरा गाउँपालिका- ४ निवासी चन्देव ठाकुरकी ५२ वर्षीया श्रीमती निरसी देवी आफ्नै खेतमा मृत भेटिएकी छिन्। शनिबार बिहान ७...