बलरा - विद्यालय व्यवस्थापन समिति गठनको विषयमा उत्पन्न विवादले तनाव सिर्जना हुँदा सर्लाहीको बलरास्थित एक विद्यालयको पठनपाठन प्रभावित बनेको छ...