बर्दिवास। शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्केटमा विशेष बहुभाषिक सृजनात्मक कार्यक्रम सम्पन्न गर्यो...