महोत्तरी- खुला दिसा मुक्त अभियानमा बाधक बनेको जनकपुर उपमहानगरपालिका २४ बसहियाको मुसहर, चमारवस्तीमा युवाहरुले पर्यावरणमैत्री शौचालय निर्माण गरेका छन् ।...