पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारका बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन्...