जनकपुरधाम। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन्। कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग...