महोत्तरी। न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप! होरी (होली) लागेको छनकै पाइँदैन। मिथिलामा श्रीपञ्चमी पर्व...