महोत्तरी - बर्दीबासको बलगाछीस्थित ढुंग्रे खोलामा आएको बाढीले पुलछेउको माटो कटान गरेर अवरुद्ध पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।...