जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका थुनुवाहरुमध्ये थप ३ थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागूऔषध मुद्दाका...