महेन्द्रनगर- क्षीरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुर महरा टोलका बासिन्दाको लागि खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएपछि निकै स्थानीयहरु निकै खुसी भएका छन्...