काठमाडौं।मिटरब्याजीबाट पीडितलाई न्याय दिन सरकारले नयाँ ऐन ल्याउने भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारेमा गृहकार्य भैरहेको बताएका छन्।...