काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित गर्न अहिले १० बजेदेखि निर्वाचन कार्यालय नयाँ बानेश्वरमा मतदान शुरु भएको छ। मतदान...