काठमाडौं - एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १...