जनकपुरधाम- छठको दिन आईतवार कायापलटद्वारा प्लास्टिक म्यान क्याम्पेनको आयोजना गरिएको छ । जनकपुरधाममा छठको दिन श्रदालु भक्तजनहरूको भिडमा प्लास्टिकको प्रयोग...