गत सालको वैशाख १ गते। कोभिड-१९ महाव्याधिबीच पनि नेपाली राजनीति सत्ताको खेलमा फसिरहेको थियो। दिशाहीन, स्वप्नहीन, गतिहीन थियो- नेपाली राजनीति।...