मुम्बई : आधुनिक प्रविधिले मानिसको लागि असम्भव सपना पनि सम्भव बनाएको छ ।
आफूलाई सुन्दर राख्न जो कोहीलाई चाहना हुन्छ । जसको लागि विभिन्न अंगहरुको सर्जरीसमेत गर्न थालिएको छ । यो प्रचलन पछिल्लो समय बलिउडमा मौलाएको छ । बलिउडका थुप्रै अभिनेत्रीहरुले आफ्ना विभिन्न अगंहरुको सर्जरी गराएको पाइन्छ ।
त्यस्तै अभिनेत्री सुस्मिता सेनले पनि आफ्नो स्तन सर्जरी गराएको केही समयअघि एक अन्तर्वार्तामा बताएकी थिइन् । कंगना रौनतले पनि आफ्नो स्तन सर्जरी गराएको कुरालाई सहजै स्वीकार्दै आएकी छन् ।
त्यस्तै राखी सावन्त, आयशा टिकिया, बिपसा वासुलगायत थुप्र अभिनेत्रीहरुले आफ्नो स्तन सर्जरी गराएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसैबीच बलिउडमा केही त्यस्ता अभिनेत्रीहरु पनि छन्, जसले आफ्नो स्तनको सर्जरी गरेर कसैले ठूलो बनाएका छन् भने कसैले सानो । स्तन सर्जरी गरेर आफूलाई फिट्नेसमा राखिरहेकी अभिनेत्री हुन्, शिल्पा शेट्टी ।