औरही। महोत्तरीमा अबिरल बर्षाका कारण डुबानमा परेका तिनवटा माटोको एकतल्ले घर भत्केका छन् ।
गत आईतबारदेखी लगातार परिरहेको बेमौसमी अबिरल बर्षाका कारण जिल्लाको औरही नगरपालीका -२ निवासी दिनेश पासवान,बिरेन्द्र पासवान र ईन्दल पासवानको घर भत्केको छ ।
दिनेश र बिरेन्द्रको घरमा आशिंक क्षति भएपनी ईन्दलको घर पुर्ण रुपमा क्षती भएको स्थानिय सचिन यादबले जानकारी दिनुभयो । अहिले ईन्दल बेघर भएको छ ।
आर्थिक अबस्था कमजोर भएका पासवान बेघर भएको खबर पश्चात नगर प्रमुख शुनिल कुमार यादबले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।