जलेश्वर- महोत्तरीको जलेश्वर नगरपालिका - ५ चौरिया गाउँ का स्थानीयहरु ले आज गाउँ सरसफाइ गरेका छ्न ।
नगरपालिका ले जनता बाट सरसफाइ को नाम मा पैसा उठाइ रहेपनि गाउँ मा पालिका ले अहिले सम्म कहिले सरसफाइ नगरेको जनता पुस्तकालय चौरिया का अध्यक्ष मद्न कापर ले बताए ।
जलेश्वर नगरपालिका-५ स्थित चौरिया टोलमा पुस्तकालय ले सरसफाई गरेको छ ।दिपावली तथा छ्ठ पर्वको अवसरमा टोलमा सरसफाई कार्यक्रम गरेको हो । पुस्तकालय का सदस्य तथा स्थानीयवासीको सहभागीतामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
पुस्तकालय ले दिपावली तथा छठपर्वको अवसरमा सरसफाई कार्यक्रम गर्दै आएको अध्यक्ष कापरले बताए ।




