विरगंज- एक १५ वर्षीया बालिकालाई जर्ब जस्ती क रणी गरेको अभियोगमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षका सन्देश महतो कोइरी छन् ।
बालिकालाई विवाह गर्छु भनी झु ठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ ठाउँमा घुमफिर गराउने वहानामा पटक–पटक जब रजस्ती क रणी गर्दै आएको उजुरी परेपछि उनलाई प क्राउ गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक चैत ६ गते राति १० बजे वीरगञ्ज– १५ भिश्वास्थित आफ्नै डेरामा लगेर कर णी गरेको उजुृरी चैत ७ गते अभिभावकले दिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
क रणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिई उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।