सर्लाही। सर्लाहीमा लोसपाले खाता खोलेको छ ।
हरिपुर्वा नगरपालिका २ को वडाध्यक्षमा लोसपाका दिनेश यादब पुरै पाइनलसहित विजयी भएका छन् ।
उनले ६६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुरुषोत्तम रायले ३०२ मत मात्र ल्याएर सिमित भए ।




