काठमाडौं । आर्थिक वर्ष २०७९\८० को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९–८० को राजस्व र व्यायको वार्षिक अनुमान प्रस्तुत गरेका हुन् । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट प्रस्तुत हुने गर्छ ।
https://www.facebook.com/shirishonline1/videos/799660331006437




