
महाेत्तरी- चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद बाट बच्न महोत्तरीमा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी सहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

महोत्तरीसहित तराईका जिल्लामा चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती , बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए। “सम्भावित विपतट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक धुनी (आगो ताप्ने) प्रबन्ध मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्ध गराउनेछ ।”

उजलफुजुफिठठ “कम्बल लगायत न्यानो कपडा प्रबन्धका लागि न्यूनतम मौज्दात तयार गर्ने निर्णय गरिएको छ ।” शीतलहरबाट बच्ने उपायका बारेमा सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने एवं शीतलहरको समयमा सडकयात्राको क्रममा दुर्घटनाको जोखिम हुने भएकाले सवारीसाधनमा फग्गी लाइटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ ।

त्यसैगरी नगरपालिका/गाउपालिकाको गाउ बस्तिका सडक छेउछाउमा बाधि राखेको चौपाया अथवा अतिक्रमण गरि राखेका सामाग्रीहरु लाई तत्कालै सुचना गरेर नगरपालिका/गाउपालिकाले आफ्नो पालिकामा हटाउन आग्रह गरेका छन। विद्यार्थीको स्कुल झोलामा रिफ्लेक्टिभ टेप वा स्टिकर टाँस्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो । बैठकले जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा विपद् प्रभावित परिवारहरुलाई जिल्लामा अहिले सम्म ५ लाख अनुमोदन गरेको छ ।

शीतलहरको प्रभाव न्यून गर्ने पूर्वतयारीको कार्यमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमन कर्णले दैवीप्रकोप उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह तथा सरोकारवाला सङ्घसंस्थालाई आग्रह गर्नुभयो । शीतहलरबाट बच्नका लागि न्यानो कपडाको व्यवस्थापन, शीतलहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबस्ने, बस्नुपरे न्यानो कपडा लगाउने, घर बाहिर सुत्दा छाती तथा टाउको ढाकेर सुत्दा चिसोबाट जोगिनसक्ने जिल्ला समन्वय समितिका सभापति कर्णले बताउनुभयो ।
निर्णयः-
१) यस वर्षको शीतलहरबाट बच्न आवश्यक पूर्व तयारीको लागी सम्पूणर् स्थानीयतहरु, सम्बन्धति बषियगत कार्यालय, यस क्षेत्रमा गैरसरकारी संस्था, सञ्चारकर्मी लगायतका सरोकारवालाहरुवीच नरिन्तर सूचना आदान(प्रदान, सम्पर्क तथा समन्वय गर्ने । सम्भावति क्षतलिाई न्यूनकिरण गर्न, आ-आफ्नो क्षेत्रबाट पूर्व तयारी गर्ने ।
२) प्रत्येक स्थानीय तहले वपिद् व्यवास्थापन सम्वन्धी बार्षकि प्रतविेदन, वपिद् प्रतकिार्य योजना र वपिद्सँग सम्बन्धति सामग्रीको लष्टि तयार गरी जल्लिा वपिद् व्यवस्थापन समतिमिा यथासीघ्र पेश गर्ने ।
३) शीतलहरको समयमा आवश्यक हुने, दाउराको लाग िसम्पूणर् स्थानीय तहहरुले डभिजिन वन कार्यालय महोत्तरीसँग सम्पर्क र समन्वय गर्ने । डभिजिन वन कार्यलयले प्रत्येक पालकिालाई सहुलयितपूणर् रुपमा दाउरा उपलब्ध गराउने ।
४) वपिद् मा परेका पीडतिहरुलाई राहत उपलब्ध गराउन सरोकारवाला ञ नकिायहरूबीच समन्यात्मक कसिमिले छटिो छरतिो रुपमा पहल गर्ने ।
५) संघ, प्रदेश तथा स्थानीयतहबाट सञ्चालति हुने कार्यक्रम तथा वकिास आयोजनाहरु समयमै सम्पन्न गर्ने गराउने । वकिास नर्मिाणका काममा कठनिाई र अवरोध भए सम्बन्धति वकिास नर्मिाणसँग सम्बन्धति सरोकारवाला पक्षले समयमै पहल गर्ने । जल्लिा प्रशासन कार्यलय महोत्तरीलाई जानकारी गराउने।
६) हालका दनिमा कोभडिको नयाँ भेरयिन्ट सहति संक्रमण बढ्न थालेको अवस्था भएकोले सीमानाकामा चेकजाँचको ब्यवस्था कडाईका साथ गर्ने । कोभडि संक्रमणबाट बच्न सार्वजनकि स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा सबै स्थानीयतह, कार्यालय र सरोकारवाला सबै पक्षले वशिेष ध्यान दनिे ।
७) सीमानाकामा सञ्चालति हेल्थ डेस्कलाई थप जनशक्त,ि पुर्वाधार लगायतका ब्यवस्थापनमा जल्लिा स्वास्थ्य कार्यालय, जलेश्वर नगरपालकिा र प्रदेश सामाजकि वकिास मन्त्रालयसँग समेत समन्वय र सहकार्य गर्ने ।
८) राजमार्गलाई नै ओगटेर वभिन्नि कसिमिका नर्मिाण सामग्री राख्ने, पशु चौपाय बाध्ने, हाँसकुखुरा सडकमा छाडने समेत गरेबाट सडक दुर्घटना बढने गरेको । हउिँदमा हुस्सु कुहरिोको कारण दुर्घटनाको जोखमि उच्च भएकोले हरेक स्थानीय तहहरुले आ(आफ्नो क्षेत्रमा सुरक्षा नकिायसँग समन्वय गरी राजमार्गमा हुने यस कसिमिका गतविधि िनयिन्त्रणमा पहल गर्ने । राजमार्गको वीचमा रहेका पोल व्यवस्थापन गर्ने, खाल्टा खुल्टी र अवरोधक वस्तुलाई व्यवस्थापन गर्न सम्बन्धति सबै सरोकारवाला पक्षले तत्काल पहल गर्ने ।
९) हउिँदको वेला आगलागकिा घटना समेत हुने हुँदा यस सम्बन्धमा वपिद् जोखमि घटाउन सचेतनामूलक कार्यसंचालनको महत्वपूणर् स्थान रहने भएकोले पत्रपत्रकिा तथा संचार माध्यमले पूर्व सचेतना मूलक सन्देश प्रवाह गर्ने । जल्लिा तथा स्थानीय वपिद् व्यवस्थापन समतिलिे आवश्यक पूर्वतयारी गर्ने ।
१०) आगलाग िहावाहुरीबाट हुने वपिद्बाट कसरी सुरक्षति हुने भन्ने सम्बन्धमा नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा २०७९ पौष महनिा भत्रि कृतमि अभ्यास गर्ने
निर्णयः-

