
शुक्रबार साँझ आकाशमा एउटा अनौठो दृश्य देखियो । चन्द्रमाको ठीक तल केहि ताराहरु पनि संगै देखा पर्यो । समाजिक संजाल यो दृश्यको तस्बीर अहिले भाइरल भइरहेको छ। अधिकांशले यस्तो दृश्य आफूले जीवनमा पहिलो पटक देखेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सहित धमाधम पोष्ट्याएका छन् ।






