औरही नगरपालिका
महोत्तरी - औरही नगरपालिकाले १३ जना नगर प्रहरी माग गरेको छ । नगरले बैशाख २६ गते को मिति देखि १५ दिन सम्ममा दरखास्त दिन पाउने गरी मंगलवार सूचना प्रकाशन गरेको हो ।
नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ५० वर्ष ननाघेको हुनुपर्ने नगरको सूचनामा उल्लेख छ ।
नगरले नगर प्रहरी नायव निरीक्षण तर्फ १ जना , नगर प्रहरी (हवल्दार) १ जना,महिला २, नगर प्रहरी १ जनाको विज्ञापन प्रकाशन गरेको छ ।
खबर दर्पण राष्ट्रिय दैनिक २८ गते बैशाख २०८०
खबर दर्पण राष्ट्रिय दैनिक २६गते वैशाख २०८०





