भैरहवा- रुपन्देही को भैरहवा मा ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहो अलैहै वसल्लमको १४९८ औं जन्मजयन्ती, ‘मोहम्मद जयन्ती / बाह् रबीउल औव्वल’ को अवसरमा मुस्लिम समुदाय ले रैली निकालेर भैरहवा को मिलन चोक, बुद्ध चोक, देवकोटा चोक लगाएत विभिन्न ठाउँ मा परिक्रमा गरेको छन्। यसै अवसर मा सिद्धार्थनगर नगरपालिका , भैरहवा ले स्थानिय विदा पनि दिएको छ।








