
औरही(महोत्तरी)- दिपावली नजिकिए संगै औरहीका कुमालेहरुलाई माटाकाे दियो बनाउन भ्याइ नभ्याइ भएकाे छ। औरही नगरपालिका वडा नं. ४ कबिलाशाका कुमाले समुदायका परिवारहरु यति बेला बिहानै देखि माटोको दियो बनाउन व्यस्त छन् ।
फोटो : शिरीष न्युजकर्मी /महोत्तरी ,धर्वेन्द्र कुमार यादव"यदुवन्शी"।


