बिक्रीका लागि राखिएका माटाबाट निर्मित सामग्री तिहार र छठ पर्व नजिकिँएसँगै महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ औरही बजारमा बिक्रीका लागि व्यापारीले राखेको माटोबाट निर्मित दियो,पाला,घैंटोलगायत सामग्री । तस्बिर : महोत्तरी,शिरीष न्युज/ धर्वेन्द्र कुमार यादव यदुवन्शी ।
















