कुख्यात डाकाहरुलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोज्दा दोहोरो भिडन्तमा दुई डाकालाइ गोली लागेर घाइते भएका छ्न भने प्रहरी तर्फ पनि घाइते भएका छ्न ।



महोत्तरीको जलेश्वर नगरपालिका वडा ८ रानी रत्वारा मा डकैती महोत्तरीकै डामीमडैमा डकैती, धनुषा जिल्ला मा डकैती र भर्खरै रौतहटमा भएको डकैती गर्ने नामुद डकैत शक्ति कुमार पासवान र रितेश पासवान भर्खरै पक्राउ :- s.p. प्रकाश मल्ल ।
घाईते प्रहरीहरूमा
प्रहरी सहायक हबल्दार संजय जयसवाल र प्रहरी जवान श्याम गिरि
डाकाहरू पनि दुबै गाेली लागि घाइते
सबैको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा हुँदै।
बिस्तृत आउन बाकी





