महोत्तरी – महोत्तरीका स्थानीय तहले काम गरीरहेका अधकिांश योजनाको जानकारी वविरण गोप्य राखएिको पाहएिको जल्लिा समन्वय समतिी महोत्तरीले जनाएको छ । अनुगमनका क्रममा अधकिांश योजना र आयोजनाहरु संचालन रहेको स्थलमा योजनाको वविरण भएको पाहएिको समतिलिे जमाएको छ ।
आयोजनको जन्नकारी दनिे होर्डङि बोर्ड नराखएिको,कुन नकिायबाट के कत िलागतमा कुन वधि िर प्रक्रयिाबाट कहलिे सम्म योजना सम्पन्न गर्ने लगायतका सुचना सर्वसाधारणबाट छुपाएर काम गरेको पाहएिकाले यसो नगर्न समन्वय समतिलिे आग्रह गरेको छ ।महोत्तरी जल्लिावासीको सर्वोपर िहतिलाई ध्यानमा राखी संवधिान, प्रचलति ऎन, कानुन, समाजकि मूल्य मान्यता कायम राखी न्यायको पक्षमा कार्य गर्न गराउन समन्वय समतिलिे सबैमा आग्रह गरेको छ ।




समन्वय समतिकिा सभापत िसुमनलाल कर्णले शुक्रवार एक बज्ञिपत िसार्वजनकि गर्दै योजना र आयोजना बारे सर्वसाधारणले सुचन पाउने अधकिार कुण्ठति भएको हुँदा तत्काल सम्बन्धति नकिायले आयोजनको वविरण सार्वजनकि गर्न र समयसीमामै काम सम्पन्न गर्न सबैमा अनुरोध गरेका छन् ।
साथै सार्वजनकि सडक क्षेत्रमा अवरोध गर िछाडएिको,राखएिको वा फालएिको मालवस्तु हटाउन र सवारी आवागमन सहज बनाउन र दुर्घटनाको जोखमि न्युनकिरण स्थानयि पालकिाले त्यस्तो मालबस्तु कब्जामा लएिर अन्यत्र लैजान सक्ने कानुनी ब्यबस्था रहेकाले जनहतिमा उत्तरदायी भएर काम गर्न समलिे पालकिालाइ अनुरोध गरेको छ ।आम नागरकिले पन िसचेत र जाकरुक बन्दै आफ्ना टोल छमिेकमा काम भएका योजनाबारे प्रश्न गर्ने र गलत हुन नदनिे भुमकिा नर्विाह गर्नुपर्ने सभापत िकर्णले बग्यिप्ती मार्फत जनाएका छन् ।





