
मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राखिएको छ। भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट पर्मिट लिएर नेपाल भित्रिएको पाइएको छ।
२ दिन पोखरा बसेर शुक्रबार काठमाडौं आउँदै गर्दा बस दुर्घटनामा परेको हो। २ वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ।

यी हुन् दुर्घटनाका घाइते र मृतक (नामावलीसहित)
शिक्षण अस्पताल काठमाडौं ल्याइएका घाइते
१. वतन नखुलेको वर्ष ६० का सुनिल झाण्डे‚ कम्मरमा चोट बोल्न नसक्ने‚ अवस्था गम्भीर।
२. वतन नखुलेको वर्ष ४५ की भारती पटेल‚ अनुहार र शरीरको विभिन्न भागमा चोट‚ अवस्था गम्भीर।
३. वतन नखुलेको वर्ष ३२ को अविनाश पटेल‚ दुबै खुट्टा र छातीमा चोट‚ अवस्था गम्भीर।
४. वतन नखुलेको वर्ष ४५ की रेखा कोटी‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
५. वतन नखुलेको वर्ष ५५ को न्यारेश्वर नोन्डे‚ शरीरका विभिन्न ठाउँमा चोट।
६. वतन नखुलेको वर्ष ५८ को आनन्द इक्ले‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
७. वतन नखुलेको वर्ष ६० की आशा पाण्डुरा पटेल‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
८. वतन नखुलेको वर्ष ६० की शारदा पटेल‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
९. वतन नखुलेको वर्ष ५५ को प्रवीण पटेल‚ अनुहार र हातगोडामा चोट‚ अवस्था गम्भीर।
१०. वतन नखुलेको वर्ष ५६ को हेमराज सरौती‚ विभिन्न ठाउँमा चोट‚ बोल्न सक्ने।
११. वतन नखुलेको वर्ष ५८ की आशा बोन्डे दुबै हातमा र अनुहारमा चोट‚ अवस्था गम्भीर।
१२. वतन नखुलेको वर्ष ४३ की रूपाली सरौदी‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
दोस्रो लटमा थप उपचारका लागि काठमाडौँ ल्याइएको (१७:३० बजे )
१) वर्ष ५६ का हेमराज सरोद
२) वर्ष ४५ को सिम अनन्तास्कन्डे
३) वर्ष ६७ को कुमोदिनी झाप्रे
४) वर्ष ४२ को नेलिमा घेरोङ
मृतकको नामावली
१. वर्ष ४५ का सुहास प्रभाकर राणे – पुरुष
२. वर्ष ४२ की सरला सुवास राणे – महिला
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे – महिला
४. वर्ष ६२ का तुक्सीराम तायडे – पुरुष
५. वर्ष ४५ की मंगला विलास राणे – महिला
६. वर्ष ६० का सुधाकर वकीराम जावके – पुरुष
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके -महिला
१०. वर्ष ५० को संदिप राजाराम सरोदे – पुरुष
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे -महिला
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके -पुरुष
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे -पुरुष
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे – महिला
२२. वर्ष ६२ की सुल्क वारमे – महिला
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी