सर्लाही- सर्लाहीको बलरा नगरपालिका–४ मा रोकिएको मतदान फेरि सुरु भएको छ ।
केहीबेरअघि रास्वपा उम्मेदवार अमरेशकुमार सिंह मतदान केन्द्र पुगेसँगै विपक्षीले विवाद सुरु गरेका थिए ।

मतदान अहिले सुरक्षित र सामान्य रुपमा जारी छ ।