विरगंज- प्रहरीले ६५ लाख रुपैयाँ बराबरको भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधिहरू लोड गरिएको ट्रक सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
ती व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







