गौशाला । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय गौशालामा गौशाला नगरपालिका वडा नम्बर १० बाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ ।
गौशाला नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदको लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट विष्णु कुमार महतो(मुकेश)ले मनोनयन दर्ता गराएको हो ।



यस्तै वडा सदस्यहरुमा निरबहादुर बस्नेत, योगेनद्र मण्डल, महिला सदस्य ललिता पूर्वाछाने दलित महिला बुधनी देवी सादाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।




