बिष्णु यादव,औरही – महोत्तरीको सोनमा गाउपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ईन्द्रजित यादव बिजयी भएको छ ।
निर्वाचन कार्यालय सोनमाका अनुसार यादवका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टि लोसपाका दिनेश यादवलाई १ सय ४४ मत र जनता समाजवादी पार्टि जसपाका महेश प्रसाद यादवलाई १ सय ५० मतले पराजित गरेको छ ।



यसका साथै नेपाली काँग्रेसले सोनमा गाउपालिकाको दुई वटा वडामा जित हात पारेको छ ।




