क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६४७ मतले र उपमेयरमा १६३ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ ,१ र १० सम्पन्न मत गणनाकाे मत परिणाम :
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ५११२
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ४४६५
मेयरमा एमाले ६४७ मतले अगाडी



उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ४७६७
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ४६०४
उपमेयरमा एमाले १६३ ले अगाडी
वडाध्यक्ष तर्फ
फुलगेन यादव , एमाले : ८८०
रामपदारथ यादव, काँग्रेस : ८९४ विजयी




