क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ५७४ मतले र उपमेयर काँग्रेस ५ मतले अगाडी
क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ७, ६, २ , ५ ,१ , १० र ८ सम्पन्न मतगणनाको मत परिणाम :
मेयर
सुखदेव यादव ( नेकपा एमाले): ५९४५
योगेन्द्र पजियार (नेपाली काँग्रेस): ५३७१
मेयरमा एमाले ५७४ मतले अगाडी
उपमेयर
सालिनी चौधरी (नेकपा एमाले) : ५५८२
रचना श्रेष्ठ(माथेमा) (नेपाली काँग्रेस): ५५८७
उपमेयरमा काँग्रेस ५ ले अगाडी


