जनकपुरधाम- नेकपा माओवादी पार्टीले महोत्तरीकाे सबै क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । महोत्तरीको ४ वटै क्षेत्रमा प्रतिनिधि सभा सदस्य ,प्रदेश सभा सदस्य र समानुपातिकतर्फ सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
हेर्नुहोस विवरण :










