काठमाडाैं – गृह मन्त्रालयले राजप्रत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलर लगायतसम्मका ७० कर्मचारीको सरुवा गरेको हो ।



केही दिनअघि मात्रै गृह मन्त्रालयले सीडीओहरुलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै कार्यविधि बनाएको थियो ।
को कहाँ पुगे हेर्नुस् सूची




