महोत्तरी,(औरही)- वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै महोत्तरीमा शान्तिपूर्ण मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ।
औरही नगरपालिका वडा १ बाट निकालिएको उक्त मोटरसाईकल र्याली औरही नगरपालिका, बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाको परिक्रमा गरेका थिए।



शनिवार सनातन हिन्दु धर्मका प्रचालक बिनय कुमार झाको नेतृत्वमा निकालिएको उक्त र्यालीमा सयौं को सहभागीता रहेको थियो ।




