काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार टिकटकबाट समाज बिथोल्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

न्युज डेस्क