आज मिति २०८०।०९।१९ गते रातिको ९ : ०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चौकमा बेवारिसे अबस्थामा अन्दाजी ५ बर्ष उमेरको बच्चा फेला परेको छ।बच्चाले आफ्नो नाम राजु पटेल बताउदै आएको छ तर आफ्नो घरको ठेगाना,बाबु आमाको नामथर बताउन नसक्ने संलग्न फोटो अनुसारको हुलिया भएका बालक फेला परेका हुँदा निज बालकलाई चिन्नुहुने कोही कसैले तुरुन्त यस कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
सम्पर्कः 9854090066, 985-1281506 (ई.प्र.का.बर्दिवास महोत्तरी)







