काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जकनपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट ब्याटिङ गरेका छन् ।
सुदूरपश्चिमले १० ओभरमा समाप्तीमा कुनै विकेट नगुमाई ९७ रन बनाएको छ ।
सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारीले ३१ र सैफ जैबले ५९ रन बनाएका छन् ।
जनकपुरका पाँच बलरले बलिङ गरिसकेका छन् ।


