महोत्तरी - मनराशिस्वाको आधारभुत नगर अस्पताल मनरामा एकदिने निःशुल्क विशेषज्ञ चिकित्सक द्वारा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनराशिस्वा नगरपालिकाका...