बर्दिबास- बर्दिबास मेडिकल कलेज निर्माणमा देखिएको समस्या समाधानका लागि महोत्तरीको बर्दिबासका सरोकारवालाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।...