जनकपुरधाम- जनकपुरधामका युवाहरुले एकैदिन शहरका बिभिन्न ठाउँहरुमा जम्मा ११०० विरुवा रोपेका छन्। जनकपुरधामका युवाहरुले बिहिबार बिहानै हातमा कुटो,कोदालो र विरुवाहरु...