जनकपुरधाम - तेल किन्न समस्या भएपछि भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा बन्द हुने अवस्थामा पुगेको छ । नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि...