जनकपुरधाम - महोत्तरीको बर्दिबास नगरपालिका–३, गौरीडाँडामा पुग्दा समय मानौँ अलि बिस्तारै बगिरहेको अनुभूति हुन्छ । यहाँका बासिन्दाका अनुहारमा गहिरा रेखाहरू...