बर्दिवास- गत कार्तिक महिनामा खानेपानीको महशुल मिनाहा गरेकोमा होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले खानेपानी संस्था बर्दिवासलाई सम्मान गरेको छ...